दिलिपकुमारले अस्विकार गरेकाे फिल्मले जितेकाे थियाे ७ अस्कर अवार्ड

मुम्बई, ११ चैत । बलिउडमा आफ्नो अभिनय र सुपरहिट फिल्मका लागि खान साहब भनेर चिनिने दिलीप कुमारले सौदागर, आग का दरिया, कानून अपना अपना, मशाल र दुनिया जस्ता फिल्ममा आफ्नो अभिनय क्षमता प्रमाणित गरेका छन्।   के तपाईलाई थाहा छ दिलिपकुमारले ले ७ ओस्कर अवार्ड पाएको फिल्म अस्वीकार गरेका थिए । सन् १९६२ मा प्रख्यात … Continue reading दिलिपकुमारले अस्विकार गरेकाे फिल्मले जितेकाे थियाे ७ अस्कर अवार्ड